Our Impact
We’ve worked on improving the lives of over 25,000 young people through direct practice.
Young people from different backgrounds have a huge impact on us and all our activities. They highlight those parts of the society that are broken, so we can help them in all possible ways to regain hope and flourish in life.
What we do
We work in the Community , government and Industry Partnerships, developing Industry-Relevant Curriculum, creating Practical Learning Opportunities, Technology Integration, developing Soft Skills Development, initiating Lifelong Learning Initiatives, continuing Entrepreneurial Education, taking Continuous Feedback and Improvement with maximum inclusivity and Access.
Industry-Relevant Curriculum
- इन्डस्ट्रीको वर्तमान र भविष्यका आवश्यकताहरूसँग मेल खाने पाठ्यक्रमहरू तयार गर्ने र नियमित रूपमा update गर्ने।
- उद्योग विशेषज्ञहरूसँग सहकार्य गरि आउने चुनौतीहरू पाहिचान गारि र व्यवसायिक बजारमा आवश्यक skills हरू परिचालन गर्ने।
Entrepreneurial Education
- उद्यमिता र नयाँ खोज-अनुसन्धानलाइ प्रोत्साहन गर्ने पाठ्यक्रमहरू सुरु गर्ने।
- उद्यमी विचारहरू र व्यपार विकसित गर्नका लागि आवश्यक साधन र मेन्टर प्रदान गर्ने।
Technology Integration
- शिक्षा वातावरणमा कटिङ-एज उपकरणहरू प्रयोग गरि विश्वसनीय प्रायोजन निर्माण गर्ने।
- डिजिटल नागरिक र प्राविधिक कौशलमा शिक्षा प्रदान गर्ने।
Soft Skills Development
- संवाद, साझेदारि, मौलिक विचार ,सामर्थ्य वृद्धि गराउनका लागि एसोसिएटेड परियोजनाहरू प्रदान गर्ने।
- व्यक्तिहरूको सामाजिक र समस्यात्मक (Problem solving) सिकाइलाई बढावा गर्नका लागि अनुभवात्मक शिक्षा विधिहरू समाहित गर्ने।
Problem is Here!

0
calculating
0
calculating
0
calculating
0
calculating
Our Partners



